ट्रायल फेल भएमा १८ महिना भित्र हरेक हप्ताको शुक्रबार मात्र रिट्रायल रसिद काट्न सक्नुहुनेछ। बायोमेट्रिकको लागि अफिस भिजिट डेट शुक्रबार र आइतबार नलिनुहुन अनुरोध गरिन्छ, केही कारण लिनुभएमा सोमबारदेखि बुधबारसम्म अफिस भिजिटको लागि आउनुहोला।