नागरिकता र राष्ट्रिय परिचयपत्र भेटिएको सूचना

नागरिकता र राष्ट्रिय परिचयपत्र भेटिएको सूचना

* सलोन थापा (व्यास १४) को नागरिकता यातायात कार्यालयको ४ नं. कोठामा रहेको छ।

* नन्द बहादुर कुमाल (पालुङटार-७ गोरखा) को राष्ट्रिय परिचय पत्र यातायात कार्यालयको कोठा नं. ४ मा रहेको छ।