लाइसेन्स प्रणालीमा दिउँसो बढी समस्या आउने भएकोले भोलि मिति २०८३ असार ३१ गते बायोमेट्रिक तथा लाइसेन्स नवीकरणको लागि कार्यालय बिहान ८ बजेदेखि खुला रहनेछ।

सम्भव भएसम्म बिहान ८ बजेनै कार्यालयमा आइदिनुहोला।