भोलि मिति २०८३ जेष्ठ १४ र १५ गते सार्बावजनिक बिदा परेकोले उक्त दिनहरूमा बायोमेट्रिकको लागि Office Visit Date लिनुभएका सेवाग्राहीरू जेष्ठ १९ देखि २१ गते बिहिबारमध्ये कुनै अनुकूल हुने दिन आउनुहुन अनुरोध गरिन्छ।

----------------------------

नोटः पूर्व निर्धारित कारको रिट्रायल जेष्ठ १४ गते बिहिबार र लिखित परीक्षा १५ गते शुक्रबार सञ्चालन हुनेछ। उक्त दिन रिट्रायल र लिखित परीक्षा सञ्चालन हुने भएता पनि कार्यालयबाट दिइने सेवाहरु बन्द रहनेछ। यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ।

----------------------------