अटो/टेम्पो वर्ग C र ट्रयाक्टर वर्ग E को ट्रायल २०८३ भाद्ग २७ गते शनिबार सञ्चालन हुने सूचना
अटो/टेम्पो वर्ग C र ट्रयाक्टर वर्ग E को ट्रायल २०८३ भाद्ग २७ गते शनिबार सञ्चालन हुने सूचना
टेम्पोको ट्रायलको परिक्षार्थीहरूको नामावली (नयाँ प्रणाली अनुसार) - ६६ जना
टेम्पोको ट्रायलको परिक्षार्थीहरूको नामावली (पुरानो प्रणालीको बाँकी) - १२ जना
-----------------------
ट्रयाक्टरको ट्रायलको परिक्षार्थीहरूको नामावली (नयाँ प्रणाली अनुसार) १० जना
ट्रयाक्टरको ट्रायलको परिक्षार्थीहरूको नामावली (पुरानो प्रणाली अनुसार) ६ जना
* ट्रायल मितिः २०८३ भाद्र २७ गते शनिबार
* ट्रायल हुने समयः बिहान १० बजेदेखि १२ बजेसम्म - टेम्पो
दिउँसो १२ बजेदेखि १ बजेसम्म - ट्रयाक्टर