२०८३ श्रावण १ गते नयाँ अनलाइन सिस्टम लागू हुन लागेकोले यातायात विभागको निर्देशन बमोजिम भोलि श्रावण १ गते शुक्रबार बायोमेट्रिक, लाइसेन्स नवीकरण, रिट्रायल रसिद तथा सवारी दर्ता तथा ब्लुबुक नवीकरण कार्यहरू बन्द रहनेछ।

*शुक्रबारको बायोमेट्रिक अफिस भिजिट मिति लिनुभएका सेवाग्राहीरू २०८३ श्रावण ८ गतेदेिख ११ गतेसम्म आफ्नो अनुकूल मितिमा आउनु सक्नुहुनेछ।