अत्यन्त जरुरी सूचनाः- सवारी लाइसेन्स सम्बन्धी बायोमेट्रिक, नवीकरण, राजश्व तथा ब्लुबुक नवीकरण लगायतका सेवा स्थगित गरिएको।

* २०८३ श्रावण ४ गतेदेखि ७ गतेसम्मको ट्रायल नहुने।
*नयाँ तथा वर्ग थपको बायोमेट्रिक तथा इन्ट्री कार्य नहुने।
*लाइसेन्स नवीकरण तथा ब्लुबुक नवीकरण लगायतका कार्य तथा सम्पूर्ण राजश्व कार्य बन्द हुने।