२०८३ जेठ २९ गते शुक्रबार संचालन हुने मोटरसाइकल (वर्ग A), स्कुटर (वर्ग K), कार (वर्ग B) र अटोरिक्सा/टेम्पो (वर्ग C) को लिखित परीक्षाको सूचना तथा नामावली (Written Exam)

२०८३ जेठ २९ गते शुक्रबार संचालन हुने मोटरसाइकल (वर्ग A), स्कुटर (वर्ग K), कार (वर्ग B) र अटोरिक्सा/टेम्पो (वर्ग C) को लिखित परीक्षाको सूचना तथा नामावली (Written Exam)

None

---------------------------------------------

मोटरसाइकल र स्कुटरको लिखित परीक्षाको नामावली

कार (वर्ग B) को लिखित परीक्षाको नामावली

अटोरिक्सा/टेम्पो (वर्ग C) को लिखित परीक्षाको नामावली

-----------------------------------------------

*मोटरसाइकल र स्कुटरको लिखित परीक्षा ६ सिफ्टमा सञ्चालन हुनेछ। आफ्नो नामको सि.नं. र सिफ्ट समय हेरी आउनुहोला।

*मोटरसाइकल र स्कुटरको परीक्षा सकिएपछि कार र अटोरिक्साको सिफ्ट क्रमश शुरु हुनेछ।

(१ सिफ्टको समय ३० मिनेटको रहनेछ।)